Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश

Happy Dashain Wishes 2080/2023 को शुभकामना (विजयादशमी को शुभकामना): दशैंलाई (बडादशैं),विजया दशमी र दशैं पनि भनिन्छ। तपाईंले यस post मा Images, Happy dashain Wishes Shayari, Grating Cards सहित 2080/2023 को दशैंको शुभकामनाहरू पाउन सक्नुहुन्छ। दशैं हिन्दु धर्मको प्रमुख चाड मध्येको एक हो । यस पर्वका विभिन्न नाम छन् । यस पर्वमा मानिसहरूले देवी दुर्गाको पूजा गर्छन्। दशैं सुख, एकता, समृद्धि र सत्यको विजयका लागि मनाइन्छ । संसारको विनाश गर्न खोज्ने महिषासुर नामक राक्षसलाई दुर्गा माताले मारेको थियो। यो मुख्यतया १० दिनसम्म मनाइन्छ। पहिलो दिन घटस्थापना, सातौं दिन फुलपाती, आठौं दिन महाअष्टमी, नवौं दिन महानवमी, विजया दशमी यस पर्वको अन्तिम दिन हो र यो मुख्य र महत्त्वपूर्ण दिन हो। यस पर्वमा मानिसहरूले जेष्ठ नागरिकको हातबाट निधारमा टीका लगाउँछन्। कतिपय ठाउँमा मानिसहरूले रावणको डमी बनाएर दशौं दिन रामलीलाको प्रदर्शन गरी जलाउँछन्। दशैं मनाउनुको पछाडि धेरै कथाहरू छन् तर मुख्यतया दशैंलाई खराबमाथि राम्रोको विजयको प्रतीकका रूपमा मनाइन्छ।


यस Post म केही Unique र उत्कृष्ट नेपाली दशैंको शुभकामना, Facebook, WhatsApp का लागि नेपाली, Status लेखेको छु।यो Happy Dashain Wishes 2080/2023 तपाईलाई मन पर्नेछ र शेयर पनि गरिदिनुहुनेछ भन्ने आशा गर्दछु। नेपालीमा यी विजया दशमी शुभकामनाहरू प्रयोग गर्नुहोस् आफ्ना साथीहरू र परिवारलाई शुभकामना दिनुहोस।


Happy Dashain Wishes 2080|विजया दशमीको शुभकामना🙏 💌सन्देश 💌


🌺हिन्दुहरुको महान चाड🌺 बिजया दशमीको🧚 अबसरमा बिशेष गरी देशभरिका युबा-👫 युबतिहरुमा शान्ति,😃सदभाब र ब्यक्तिगत, पारिवारिक👪 र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा😃 प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना🙏 गर्दछु ।

🌺Happy Dashain 2080🌺


Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश,happy dashain wishes in nepali,Happy Dashain Wishes On This Year 2080,Dashain Wishes in Nepal




"As the tika shines on your forehead so bright,

May happiness and blessings fill your life's light.

On this Dashain, with joy and delight,

Wishing you prosperity and peace, day and night."


Happy Dashain! 🌟



विजयादशमी को हार्दिक🙏 शुभकामना,🌺टिका होस निधारमा,जमरा होस कानमा,👂खुसि छवोस परिवारमा,🍰अनि शान्ती देशमा,दशैँमा खुसिनै 😃खुसि बास होस सबै शत्रु 👹हरुको नास होस ।



May the victory of good over evil in your life be as grand as the celebration of Dashara. Happy Dashara!"


यो पनि पढ्नु होस् 👇



(2080) सालको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु, दुर्गा भवानीले हामी सबैको कल्याण गरुन !



"Let the light of truth and righteousness guide your path this Dashara. Wishing you joy and prosperity."



पुरा हाेस् तपाइकाे मनाेकामनायहि छ विजया दशमिकाेहार्दिक मंगलमय शुभकामना !


Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश,happy dashain wishes in nepali,Happy Dashain Wishes On This Year 2080,Dashain Wishes in Nepal

Happy Dashain Wishes In Nepali

"As the 🌺effigies of Ravana👹 burn, may all negativity in your life vanish. Happy🌺 Dashara!"🌺



पानि खाेज्दा बियर भेटियाेस् धारा खाेल्दा दारू बगाेस चिकन खादा, साप्राे पराेस, मटन खादा, ह्याकुला पराेेस् यहिनै छ मेराे विजया दशमिकाे शुभकामना !



"On this auspicious occasion of Dashara, may you find the strength to overcome all obstacles. Happy Vijayadashami!"



हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बिशेष गरी देशभरिका युबा- युबतिहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछु,जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।नेपालीहरुको महान चाड बडा दशैं 2080 को मंगलमय शुभकामना तपाईलाई ।सदा खुशी रहनु होस्, सुखी रहनु होस्



"May 🧚Goddess Durga🧚 bless you with courage and wisdom to face😀 life's challenges. 🌺Happy Dashara!"🌺



सबै 👫नेपालीहरुको घर 🏠घरमा आएको चाड दशैंको🌺 अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !🦜माता भवानीले 🧚सबै नेपालीलाई सम्पन्न्ता,💰 यशकीर्ति मात्र नभै धैर्य, लज्जा ,😌 सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् । यही नै मेरो प्रार्थना छ🙏 । या देवी🧚 सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै:🙏 नमस्तस्यै: नमस्तस्यै: नमो: नम:🧚 ‘सुख, शान्ति र सम्वृद्धि मिलोस’ 😰दशैंको हार्दिक मंगलमय 👌शुभकामना भन्दछौं🌺 हामि तर आफैले पशुपन्छी (प्राणधारी जीव जन्तुको हत्या गरेर चाड मनाउदछौं), 🌺हामीले जे रोप्दछौँ तेही त फल्ने हो नि होईन र? शान्तीकाे बीउ छराैँ, शान्ती पाउनकाे लागी !अरूलाइ दुःख😭 दिएर सुख नखाेजाैँ 



🎉Wishing 🙏you a Dashain🎉 filled with love,💘 happiness,😀 and the triumph of good🧚 over evil."👹


Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश,happy dashain wishes in nepali,Happy Dashain Wishes On This Year 2080,Dashain Wishes in Nepal

Happy Dashain Wishes On This Year 2080


भाग्य चम्किवोस सबै सबैको, सुख सम्बृधि, शान्ति बास होस चारैतिर तिर्व माता दुर्गाकोअशिर्बाद रहिरहोस सर्बदा विजयादशमी को शुभकामना| 



"Like the colors of the Rangoli, may your life be vibrant and beautiful. Happy Dashara!"



दशैं 🌺को शुभकामना🙏 सम्पूर्ण चित परिचित👫 आमा,बुबा,दाजुभाइ👪 अनि साथीहरुलाई ! 🌺


"May the divine blessings of Goddess Durga always be with you. Happy Vijayadashami!"



दशैको सबैलाई शुभकामना !आयो दशै आयो, खुशीयाली ल्यायो चारै तीर बातावरण उमंगलले छायो मनका दु:ख कष्ट,छेडिक भयेपनि बिर्सायो हासी खेली रमाइ मनाइने पर्व आयो| 


Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश,happy dashain wishes in nepali,Happy Dashain Wishes On This Year 2080,Dashain Wishes in Nepal

Happy Dashain 2080 Wishes, Shayari, SMS, Messages for Girlfriend & Boyfriend in Nepali


"On this Dashara, may you conquer your fears and emerge victorious. Happy Vijayadashami!"



तपाईंको 👫भित्र र बाहिर नकारात्मकता👹 माथि विजय गरेर खुशी😀 र आनन्द 😃फैलाउनुहोस्।”तपाई र तपाईंको👪 परिवारलाई बडा दशैं 2080 सालको🙏 मङ्गलमया शुभकामना छ।🌺



"As we celebrate the victory of good, may your life be filled with positivity and success. Happy Dashara!"



आउदै गरेको बडा दशै को शुभकामनासम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ|प्रियजनको साथ कहिल्यै नछुटोस्आत्मबलले स्वाभिमानलाई बचाउनु सधैखुट्टातन्ने दुष्टका हात कहिल्यै नजुटोस् !! 


Happy Dashain|| Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश 

Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश,happy dashain wishes in nepali,Happy Dashain Wishes On This Year 2080,Dashain Wishes in Nepal

Dashain (Vijaya Dashami) Wishes Quotes Messages in Nepali, Collected from Facebook Status


🌺"Let this Dashain🌺 bring joy, peace, and prosperity 🌺to your home🏠 and heart.💘 Happy😃 Vijayadashami!"🌺



तपाईहरु सबैलाइ बडा दशैं 2080 को मङ्गलमया शुभकामना छ।आशा छ हरेक व्यक्तिको अन्धकारको समय, खुशीको उज्यालोमा रूपान्तरण हुनेछ ।हजुरहरु सबैलाई मेरो तर्फबाट दशैंको शुभकामना



🌺"May the blessings👌 of Lord🧚 Ram be with you👫 on this special👌 day. 🙏Happy Dashain!"🌺



नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु लगायत सबै सबैमा बिजया दशमी 2080 को मङ्गलमया शुभकामना। 



🌺"May the blessings🙏 of Goddess🧚 Saraswati🧚 inspire you 👫to seek knowledge 🌺and wisdom. Happy😃 Vijayadashami!"🌺


Happy Dashain|| Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश 

Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश,happy dashain wishes in nepali,Happy Dashain Wishes On This Year 2080,Dashain Wishes in Nepal

बडा दशै तथा विजया दशमी 2080 को हार्दिक मङ्गलमय शुभकामना


सम्पूर्ण नेपाली जनता, आमा बुवा , दाजु भाइ दिदी, बहिनीसाथै आत्मिय मित्रहरुमा बडा दशै 2080 को पावन अवसरमाहार्दिक मङ्गलमया शुभकामना दिन चाहान्छु।चाडपर्वलाई बिकृती र बिङ्गती आउन नदिई आ-आफ्नोक्षमता र गछ्यानुसार सबैले मनाऔ ।सबैनेपाली जनलाई देवी दुर्गामाताले रक्षा गरून्।



🌺"Wishing 🌺you a Dashain filled with family,👪 friends, 👫and the joy of 🙏togetherness."🙏



2080 साल को 🎉विजया दशमी🎉 सम्पूर्ण देश बिदेश रहनु हुने आफ्नत जनहरुमा 👪हार्दिक मंगलमय शुभकामना💘 मौलाई रहोस जीन्दगी, दशैँको🌱 जमार सरी फुली 🌺रहोस ओठमा👄 हासो, मखमली सरी चम्किरहोस 🌞भाग्य हिमालको हिउ सरी।फैलिरहोस कृतिमय, 🌺सिङ्गो जगतै भरी।बडा 🌺दशैँको शुभकामना !🙏



🌺"On this Dashain,🌺 may you find the strength 👍to overcome all challenges🙏 and emerge 🌺victorious in every aspect🙏 of life. 😃Happy 🌺Vijayadashami!"🙏



दूबो 🌱झैँ जीवन मौलावस,🌿 सधै भरि मन खुसी😀 रहोस। नवदुर्गाको🧚 आशिर्बाद 🙏लागोस, अजर अमर आयु होस्। लक्ष्मी 🧚माता दाहिना हुन्, धन 💰धान्य

ले पूर्ण होस्। सफलताले👌 शिखर चुमोस, चंगा झैँ मन रामिरहोस,😃 उडिरहोस। बडा👌 🙏दशैँको शुभकामना!🌺


Happy Dashain|| Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश 

happy dashain wishes in nepali

Happy Dashain Wishes On This Year 2080

विजया दशमीको शुभकामना सन्देश

Happy Dashain 2080 Wishes, Shayari, SMS, Messages for Girlfriend & Boyfriend in Nepali

Dashain (Vijaya Dashami) Wishes Quotes Messages in Nepali, Collected from Facebook Status

Dashain Quotes Messages SMS Collection In Nepali

Bijaya Dashami Wishes in Nepali

Dashain Sms in Nepali Shayari 2080

बडा दशै तथा विजया दशमी 2080 को हार्दिक मङ्गलमय शुभकामना

Happy Dashain|| Happy Dashain Wishes 2080 | विजया दशमीको शुभकामना सन्देश 


तपाईहरुलाई यो पोस्ट कस्तो लगेयो ? पिलिज Emoji मा क्लिक गरेर प्रतिकिर्या दिन नबिर्सनु होला


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.